AarthikBikash
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • खेलकुद
  • वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको जित

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको जित

  • शनिबार, बैशाख १५, २०८१
वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको जित

काठमाडौं- नेपाल वेस्ट इन्डिज ‘ए’विरुद्ध शानदार जित निकालेको छ ।शनिबार त्रिवि क्रिकेट मैदानमा ५ खेलको सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको हो ।नेपालका कप्तान रोहितकुमार पौडेलको शतकमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेको हो ।

Facebook Comments

सम्बन्धित समाचार