AarthikBikash
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • राजनीति
  • आज नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको शपथ ग्रहण

आज नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको शपथ ग्रहण

  • बुधबार, बैशाख २६, २०८१
आज नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको शपथ ग्रहण

काठमाडाैं– इलाम-२ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।उनलाई सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे शपथ खुवाउन लागेका हुन् ।

साथै उनलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिइने छ ।गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार