AarthikBikash
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट

नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट

  • बिहिबार, बैशाख २०, २०८१
नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को पहिलो विकेट लिएको छ । खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ए का एलिक एथानाजलाई आउट गरेका हुन् ।टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल २ ओभरमा एक विकेट गुमाएर १५ रन बनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार