AarthikBikash
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • खेलकुद
  • फ्रेन्डसिप कप : आज बरोडासँग समूह चरणको अन्तिम खेल खेल्दै नेपाल

फ्रेन्डसिप कप : आज बरोडासँग समूह चरणको अन्तिम खेल खेल्दै नेपाल

  • शुक्रबार, चैत्र २३, २०८०
फ्रेन्डसिप कप : आज बरोडासँग समूह चरणको अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं-भारतमा जारी त्रिकोणात्मक टी–२० फ्रेन्डसिप कपमा नेपालले आज चौथो खेल बरोडा क्लबसँग खेल्दै छ ।

खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ ।

यसअघि नेपाल लगातार तेस्रो जित हात पार्दै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो ।

त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल आइतवार हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार