AarthikBikash
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • अध्यादेश ल्याउनु गलत, स्वीकार्य छैनः महामन्त्री शर्मा

अध्यादेश ल्याउनु गलत, स्वीकार्य छैनः महामन्त्री शर्मा

  • सोमवार, मंसिर २६, २०७९
अध्यादेश ल्याउनु गलत, स्वीकार्य छैनः महामन्त्री शर्मा

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले संक्रमणकालमा अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका छन् ।

शर्माले संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु गलत भएको प्रतिक्रिया दिएका हुन् ।

सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि कांग्रेस महामन्त्री शर्माले ट्वीटमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै लेखेका छन्–

Facebook Comments

सम्बन्धित समाचार