AarthikBikash
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • खेलकुद
  • एकदिवसीय सिरिज : आज क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

एकदिवसीय सिरिज : आज क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

  • शनिबार, माघ २७, २०८०
एकदिवसीय सिरिज : आज क्यानडाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं-नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेटको दोस्रो खेल आज हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरू हुनेछ ।

आजको खेलमा पनि नेपालले लगातार दोस्रो जीत निकाल्ने लक्ष्य राखेको छ ।

नेपालले डब्लुसीएल लिग टूको तयारी स्वरुप आयोजना गरेको सिरिज खेल्न क्यानडाको टीम नेपाल आएको हो ।

पहिलो खेलमा कप्तान रोहित पौडेल चम्किँदा नेपालले क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित हात पारेको थियो । तेस्रो खेल सोमबार हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार