AarthikBikash
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • खेलकुद
  • नेपाल र भारतको खेल वर्षाको कारण रोकियाे

नेपाल र भारतको खेल वर्षाको कारण रोकियाे

  • सोमवार, भदौ १८, २०८०
नेपाल र भारतको खेल वर्षाको कारण रोकियाे

काठमाडौं-एसिया कप–२०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाको कारण रोकिएको छ । नेपालले अहिलेसम्म ३७.५ ओभर खेलेर ६ विकेट गुमाउँदै १७८ रन बनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार