AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • व्यवस्था परिवर्तनपछि मान्छेको अवस्था पनि परिवर्तन भयो : केपी ओली

व्यवस्था परिवर्तनपछि मान्छेको अवस्था पनि परिवर्तन भयो : केपी ओली

  • शनिबार, फाल्गुन २६, २०८०
व्यवस्था परिवर्तनपछि मान्छेको अवस्था पनि परिवर्तन भयो : केपी ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर चलेको हल्ला उचित नभएको बताएका छन् ।

शनिवार काठमाडौंमा मोतीदेवी स्मृति केन्द्रले गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले राजनीतिक व्यवस्था परिवर्तनसँगै मान्छेको अवस्था पनि परिवर्तन भएको बताए ।

अध्यक्ष ओलीले अवस्था परिवर्तन नभएको भन्ने हल्लामा चलेको उल्लेख गरे ।

पहिलाको समयमा महिलाहरू राजनीतिमा अघि नबढेको र अहिले मन्त्री भइरहेको उनले बताए ।

Facebook Comments

सम्बन्धित समाचार