AarthikBikash
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि

दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि

  • सोमवार, अशोज २२, २०८०
दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि

काठमाडौं – दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ ।

गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।

दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

Facebook Comments

सम्बन्धित समाचार