AarthikBikash
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • ९ सय ६२ जना विद्या भूषणबाट विभूषित

९ सय ६२ जना विद्या भूषणबाट विभूषित

  • मङ्लबार, अशोज २, २०८०
९ सय ६२ जना विद्या भूषणबाट विभूषित

काठमाडौं-सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा ९६३ जनालाई विभूषित गर्ने भएको छ ।

राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएकाे भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो ।

विभूषित हुनेहरूमा ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ । साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ ।

यस्तै नेपाल छात्रा विद्या पदक ‘ख’तर्फ १८ र नेपाल प्रविधि विद्या भूषणतर्फ ११ जना गरी कुल ९ सय ६२ जना विभूषित भएका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार