AarthikBikash
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बालुवाटार जग्गा प्रकरण : पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति

बालुवाटार जग्गा प्रकरण : पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति

  • शुक्रबार, साउन ५, २०८०
बालुवाटार जग्गा प्रकरण : पक्राउ परेकालाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं-बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले म्याद थपका लागि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालत उपस्थित गराएको थियो।

Facebook Comments

सम्बन्धित समाचार