AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • यस्तो छ मन्त्रीहरूको वरियता र कार्य विभाजन

यस्तो छ मन्त्रीहरूको वरियता र कार्य विभाजन

  • मङ्लबार, माघ ३, २०७९
यस्तो छ मन्त्रीहरूको वरियता र कार्य विभाजन

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरूलाई सपथग्रहण गराउँदै आज मन्त्रीपरिषद् विस्तार भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरकी हुन् ।

Facebook Comments

सम्बन्धित समाचार