AarthikBikash
सोमवार, माघ १६, २०७९
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक

प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक

  • मङ्लबार, माघ ३, २०७९
प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं-संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको दर्ताक्रमानुसार सूची प्रकाशन गर्ने र ५ माघ ११ बजे प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ताक्रमानुसार निर्णायार्थ प्रस्तुत गर्ने रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार