AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सातदोबाटोस्थित टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

सातदोबाटोस्थित टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

  • मङ्लबार, बैशाख २६, २०८०
सातदोबाटोस्थित टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

काठमाडौं-फरार सूचीमा रहेका एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो ।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न  काठमाडौं र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो ।

Facebook Comments

सम्बन्धित समाचार