AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

  • सोमवार, माघ २, २०७९
दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौं-आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार