AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • प्रधानमन्त्री प्रचण्ड पोखरामा, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री प्रचण्ड पोखरामा, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

  • आइतवार, पुस १७, २०७९
प्रधानमन्त्री प्रचण्ड पोखरामा, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् ।

पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार