AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ललितपुर क्षेत्र नम्बर ३ मा तोसिमा कार्की अघि

ललितपुर क्षेत्र नम्बर ३ मा तोसिमा कार्की अघि

  • मङ्लबार, मंसिर ६, २०७९
ललितपुर क्षेत्र नम्बर ३ मा तोसिमा कार्की अघि

काठमाडौं – ललितपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ । अहिलेसम्मकाे मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता बढाएकी छिन् ।

कार्की एमालेका अमृत खड्काभन्दा एक हजार १६४ मतले अगाडि छिन् । कार्कीले ५ हजार १२३ मत ल्याउँदा एमालेका खड्काले ३ हजार ९५९ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छिन् ।

Facebook Comments

सम्बन्धित समाचार