AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

  • आइतवार, मंसिर ४, २०७९
मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु

तेह्रथुम – मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार