AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

  • बिहिबार, भदौ १६, २०७९
थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५५७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ८९ जनामा गरी २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या तीन हजार १५८ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार