AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अल्फाबिटा कम्प्लेक्समा चलाइयो डोजर

अल्फाबिटा कम्प्लेक्समा चलाइयो डोजर

  • बिहिबार, भदौ ९, २०७९
अल्फाबिटा कम्प्लेक्समा चलाइयो डोजर

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा बिटाको भुईं तल्लामा बनेका अवैध संरचना भत्काएको छ । भुईं तल्लाका संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काइएको हो ।

मेयर बालेन शाहको उपस्थितिमा ठुलो संख्यामा सुरक्षाकर्मीसहित डोजरको सहायतामा संरचना भत्काइएको हो । अल्फा बिटाका कर्मचारीहरुले डोजरले भत्काउन लागेपछि कर्मचारीहरु लाइन लागेर अगाडि उभिएका थिए । तर, प्रहरीले तिनिहरुलाई त्यहाँबाट हटाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार