AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • आज थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

आज थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

  • सोमवार, भदौ ६, २०७९
आज थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६४३ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४०५ तथा एन्टिजेन विधिबाट २५३ जनामा गरी ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार २९६ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार