AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट

इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट

  • बुधबार, बैशाख २७, २०८०
इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं – इङवा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएकाे छ ।  कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि उक्त आईपीओ बिक्री खुला गरेको थियो ।

१२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि परेकाे आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को  योग्य आवेदन परेकाे थियाे । योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार