AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • सत्ता गठबन्धन कायमै रहने प्रधानमन्त्री प्रचण्डको विश्वास

सत्ता गठबन्धन कायमै रहने प्रधानमन्त्री प्रचण्डको विश्वास

  • बिहिबार, माघ १९, २०७९
सत्ता गठबन्धन कायमै रहने प्रधानमन्त्री प्रचण्डको विश्वास

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन्। पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सो कुरा बताएका हुन्।

 

Facebook Comments

सम्बन्धित समाचार