AarthikBikash
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • क्रसर खोल्न दिने सरकारको निर्णय

क्रसर खोल्न दिने सरकारको निर्णय

  • बुधबार, माघ ११, २०७९
क्रसर खोल्न दिने सरकारको निर्णय

काठमाडौं-सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो ।

मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो । गृहमन्त्री रबि लामिछानेको प्रेस संयोजक नवराज पाण्डेका अनुसार असारसम्म पनि मापदण्ड पुरा नभएका उद्योग पुनः बन्द गरिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार