AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • गुल्मी-२ बाट गोकर्ण विष्ट निर्वाचित

गुल्मी-२ बाट गोकर्ण विष्ट निर्वाचित

  • बुधबार, मंसिर ७, २०७९
गुल्मी-२ बाट गोकर्ण विष्ट निर्वाचित

काठमाडौं – गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् ।

सत्तारुढ दलको समर्थनमा नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई हराउँदै लगातार बिष्ट लगातार तेस्रो पटक सांसद भएका छन् । उनी ०७०, ७४ मा लगातार विजयी भएका थिए ।

निर्वाचन आयोगका अनुसार बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।

Facebook Comments

सम्बन्धित समाचार