AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने एकीकृत समाजवादीको निर्णय

गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने एकीकृत समाजवादीको निर्णय

  • मङ्लबार, साउन ३, २०७९
गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं – नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको मंगलबार बसेको सचिवालयको ३२ औं बैठकले वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको हो ।

बैठकले अन्य चार निर्णय गरेको छ । जसमा संगठन सुदृढीकरण अभियान अघि बढाउने, समाजवादबारे अवधारणा सम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे एक प्रस्ताव तयार गर्ने निर्णय गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार