एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अहिलेसम्म गर्दै आएको सहयोगमा रोकमा लगाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि ट्रम्पले यस्तो निर्णय गरेका हुन् । किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो […]
एजेन्सी-भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्न आदेश दिइएको छ । जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो । स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका लागि राज्यका सबै विद्यालयहरू […]
एजेन्सी-मस्कोमा भइरहेको कन्सर्ट स्थलमा बन्दुकधारीले आक्रमण गर्दा मृत्यु हुनेकाे संख्या ६० पुगेकाे छ। संघीय सुरक्षा सेवाका अनुसार क्रोकस सिटी हलमा अन्य १०० भन्दा बढी घाइते भएका छन्। उनीहरूकाे नजिककाे अस्पतालमा उपचार भइरहेकाे छ । साे घटनाकाे जिम्मेवारी मुस्लिम अातंकबादी समुह इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ । तर, रुसले भने यसमा अझै कुनै टिप्पणी गरेको […]
काठमाडौं- विशेष अदालतले मंगलबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई ‘साइफर मुद्दा’मा १० वर्षको जेल सजाय सुनाएको छ। राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा खान र कुरैशीलाई जेल सजाय सुनाइएको हो । उनको पार्टी पीटीआईले एक विज्ञप्तिमा भनेको छ, ‘पूर्व प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमूद कुरैशीलाई झुटो साइफर मुद्दामा […]