म भ्रष्ट भए, यो दुनियाँमा कोही पनि ईमान्दार व्यक्ति छैन : मुख्यमन्त्री केजरीवाल
एजेन्सी-दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफु भ्रष्ट नभएको बताएका छन्। शनिबार मुख्यमन्त्री केजरीवालले आफुलाई इमान्दार भएको दावी गर्दै भने, ‘यदि अरविन्द केजरीवाल भ्रष्ट भए यो संसारमा इमानदार कोही पनि छैन।’ राष्ट्रिय राजधानीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भोलि उनीहरू (सीबीआई अधिकारी) ले मलाई बोलाएका छन् र म अवश्य जान्छु। तर भाजपाले सीबीआईलाई मलाई पक्राउ […]