AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • राजनीति
  • ८ सदस्यीय मन्त्रिपरिषद् गठन: रवि लामिछाने गृह, विष्णु पौडेल अर्थमन्त्री

८ सदस्यीय मन्त्रिपरिषद् गठन: रवि लामिछाने गृह, विष्णु पौडेल अर्थमन्त्री

  • सोमवार, पुस ११, २०७९
८ सदस्यीय मन्त्रिपरिषद् गठन: रवि लामिछाने गृह, विष्णु पौडेल अर्थमन्त्री

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् ।

उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय सम्हाल्ने गरी एमालेका उपाध्यक्ष विष्णु पौडेल दोस्रो वरीयतामा उपप्रधानमन्त्री नियुक्त भएका छन् ।

नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री बनेका छन् । एमालेबाट मन्त्री बनेका ज्वालाकुमारी साह,राजेन्द्र कुमार राई र दामोदर भण्डारीका साथै जनमत पार्टीका अब्दुल खानको कार्यभार भने पछि तोकिने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार