AarthikBikash
सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • राजनीति
  • संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित

संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित

  • शुक्रबार, फाल्गुन ४, २०८०
संसदीय समितिबाट खाद्य स्वच्छता विधेयक पारित

काठमाडौं- संसदीय समितिले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकले सहमति जुटाउन गठन गरेको उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर विधेयक पारित गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार