AarthikBikash
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • टिकटक बन्द गराउन मातहतका निकायलाई दूरसञ्चार प्राधिकरणको पत्र

टिकटक बन्द गराउन मातहतका निकायलाई दूरसञ्चार प्राधिकरणको पत्र

  • सोमवार, कार्तिक २७, २०८०
टिकटक बन्द गराउन मातहतका निकायलाई दूरसञ्चार प्राधिकरणको पत्र

काठमाडौं-सरकारले टिकटक बन्द गराउने निर्णय गरेलगत्तै कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दुरञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

सरकारले गरेको निर्णयको प्रतिलिपिसहित प्राधिकरणलाई सोमबार नै पत्राचार गरिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई बन्द गर्न पत्राचार गरिसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले टिकटकलाई पनि इमेल गरिसकेकाले सम्भवत २४ घण्टामा टिकटक बन्द हुने अपेक्षा गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार