AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • राजनीति
  • ओलीलाई भेट्न अमेरिकी राजदूत थम्पसन बालकोटमा

ओलीलाई भेट्न अमेरिकी राजदूत थम्पसन बालकोटमा

  • मङ्लबार, भदौ ५, २०८०
ओलीलाई भेट्न अमेरिकी राजदूत थम्पसन बालकोटमा

काठमाडौं-नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । विभिन्न काण्डले नेपालको राजनीति तातेको अवस्थामा राजदूत थम्पसन बालकोट पुगेर ओलीलाई भेटेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार