AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • राजनीति
  • विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

  • सोमवार, भदौ ४, २०८०
विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त

काठमाडौं – प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै अनुमोदन गरेको थियो ।

१८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

rr

 

Facebook Comments

सम्बन्धित समाचार