AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि: डिजेल एकैपटक १४ रुपैयाँले बढ्यो, पेट्रोल पनि महँगियो

पेट्रोलियम पदार्थको मूल्य वृद्धि: डिजेल एकैपटक १४ रुपैयाँले बढ्यो, पेट्रोल पनि महँगियो

  • मङ्लबार, साउन ३०, २०८०
पेट्रोलियम पदार्थको मूल्य  वृद्धि: डिजेल एकैपटक १४ रुपैयाँले बढ्यो, पेट्रोल पनि महँगियो

 काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य  १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

36636755813423564066552941314025504120662376n-1582023051649-1000x01692113295.jpg

Facebook Comments

सम्बन्धित समाचार