AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • राजनीति
  • ललितानिवास प्रकरणमा निर्दोष छु : माधव नेपाल

ललितानिवास प्रकरणमा निर्दोष छु : माधव नेपाल

  • सोमवार, साउन २९, २०८०
ललितानिवास प्रकरणमा निर्दोष छु : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन्।

युरोप भ्रमणबाट फर्केका नेता नेपालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले ललितानिवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका हुन्।

‘मेरो पालामा यो जटिलता,अप्ठेरो र झमेला वाला जग्गा भनेर कसैले भनेको’, नेपालले भने। उनले सरकारको जग्गा नेपालले लिने अरूको जग्गा अरूले लिने भनेपछि सही ढंगले छानविन हुने बताए। नेता नेपालले निर्दोष नफसोस् दोषि नउम्कियोस् भन्ने आफ्नो धारणा रहेको बताए।

Facebook Comments

सम्बन्धित समाचार