AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

  • सोमवार, साउन २९, २०८०
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात संस्थाले सो शेयर बिक्रीमा ल्याएको जनाएको छ ।

उक्त संस्थापक शेयर खरिद गरी लिन इच्छुक व्यक्ति, संस्थाहरुले राष्ट्र बैंकको तोकेको संस्थापक शेयर खरिद सम्बन्धि फीट एण्ड प्रोपर टेस्ट पुरा गरी सात दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार