AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • राजनीति
  • सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न, छानबिन समिति बनाउनुपर्छ : एमाले

सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न, छानबिन समिति बनाउनुपर्छ : एमाले

  • आइतवार, साउन २८, २०८०
सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न, छानबिन समिति बनाउनुपर्छ : एमाले

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका हुन् ।

साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । संसदमा प्रतिपक्षी सांसदहरूलाई आफ्नो कुरा राख्न सत्तारुढ सांसदहरू उठेर अवरोध गरेको आरोप लगाए ।

Facebook Comments

सम्बन्धित समाचार