AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • राजनीति
  • सुन प्रकरण र संसद अबरोधबारे एमालेले बिशेष पत्रकार सम्मेलन गर्दै

सुन प्रकरण र संसद अबरोधबारे एमालेले बिशेष पत्रकार सम्मेलन गर्दै

  • आइतवार, साउन २८, २०८०
सुन प्रकरण र संसद अबरोधबारे एमालेले बिशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं-एमालेले सुन प्रकरण र संसद अधिवेसनबारे बिशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेकपा एमाले केन्द्रिय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त बिशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।

वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगाएत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रिय प्रचार तथा प्रकाशन बिभागका सचिव गगन बिष्टले जानकानरी दिए ।

Facebook Comments

सम्बन्धित समाचार