AarthikBikash
शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

  • बुधबार, साउन २४, २०८०
नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

काठमाडौं – नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।

टेलिकमले गाेरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन ।

टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गर्दै सुचना जारी गरेको हो ।

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

Facebook Comments

सम्बन्धित समाचार