AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु

पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु

  • आइतवार, साउन २१, २०८०
पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु

काठमाडौं-काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा गएराति गएको पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु भएको छ । पहिरोमा परी गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । त्यस्तै गणेश तामाङकी श्रीमती घाइते भएकी छन् । उनको अस्पालमा उपचार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार