AarthikBikash
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

  • मङ्लबार, साउन १६, २०८०
प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

काठमाडौं-प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २२ गते सोमबार पुन: बस्ने गरी स्थगन गरिएको सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारी जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार