AarthikBikash
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

  • सोमवार, साउन १५, २०८०
प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं-प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ। सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ।

यो विषयमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवाद भएको थियो ।तर, समिति बनाउन सरकार तयार नभएको भन्दै एमालेले बैठक चल्न नदिने अडान राखेपछि सूचना टाँस गरेर बैठक स्थगन गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार