AarthikBikash
मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • राजनीति
  • संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल हुने

संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल हुने

  • आइतवार, साउन १४, २०८०
संवैधानिक परिषद्को बैठक बोलाइयो, प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल हुने

काठमाडौं-संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने भएको छ ।

आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।

मंगलबार अपराह्न ४ बजे बस्ने गरी डाकिएको यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार