AarthikBikash
आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौं सिनामंगलमा शंकास्पद वस्तु फेला

काठमाडौं सिनामंगलमा शंकास्पद वस्तु फेला

  • बुधबार, साउन ३, २०८०
काठमाडौं सिनामंगलमा शंकास्पद वस्तु फेला

काठमाडौं- काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्दै छ ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी उपस्थित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार