AarthikBikash
बिहिबार, अशोज ११, २०८०
  • होमपेज
  • शिक्षा/स्वास्थ्य
  • एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

  • बिहिबार, असार २१, २०८०
एसईईको नतिजा सार्वजनिक

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले २०७२ सालको लेटर ग्रेडिङ निर्देशिका अनुसार नै नतिजा सार्वजनिक गरेको हो । एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो ।

देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता थियो ।

Facebook Comments

सम्बन्धित समाचार