AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • प्रतिनिधिसभा बैठक आज पनि बस्ने

प्रतिनिधिसभा बैठक आज पनि बस्ने

  • बुधबार, जेष्ठ २४, २०८०
प्रतिनिधिसभा बैठक आज पनि बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूचि रहेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले बुधबार पनि निरन्तरता पाउने भएको हो ।

छलफलको क्रममा प्रतिपक्षी सांसदहरूले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् भने सत्ता पक्षका सांसदहरूले कार्यान्वयनमा जोड दिएका छन्।

Facebook Comments

सम्बन्धित समाचार