AarthikBikash
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ

  • शुक्रबार, बैशाख १५, २०८०
रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए सांसदको शपथ

काठमाडौं-उपनिर्वाचनबाट नवनिर्वाचित सांसदहरु रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्।

संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई सभामुख देवराज घिमिरेल पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवको भने कार्यव्यस्ताको कारणले आज शपथ नभएको जनाइएको छ।

Facebook Comments

सम्बन्धित समाचार