AarthikBikash
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • आजै नयाँ मन्त्रीलाई शपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

आजै नयाँ मन्त्रीलाई शपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

  • शुक्रबार, चैत्र १७, २०७९
आजै नयाँ मन्त्रीलाई शपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । जसका लागि सत्ता साझेदार दललाई मन्त्रीको हुने व्यक्तिको नाम दिउँसोसम्ममा दिन आग्रह गरेका छन् ।

नयाँ मन्त्रीलाई शुक्रबार नै पद तथा गोपनीयताको शपथ खुवाउने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका प्रधानमन्त्री प्रचण्डले यसअघि सत्तासाझेदार दलसँग छलफल पनि गर्ने तयारी गरेका छन् ।

सत्तारुढ गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भइसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार