AarthikBikash
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सुपर माई हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार खुला

सुपर माई हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार खुला

  • सोमवार, चैत्र १३, २०७९
सुपर माई हाइड्रोपावरको नेप्सेमा सेयर कारोबार खुला

काठमाडौं-सुपर माई हाइड्रोपावरको सोमबारदेखि नेप्सेमा सेयर कारोबार खुला भएको छ । ‘एसएमएच’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।

सुपर माईको चुक्ता पुँजीका आधारमा कायम कुल ५० लाख कित्ता सेयर गत साता सूचीकृत भएको थियो ।

यसको पहिलो कारोबार प्रतिकित्ता ३९१ रुपैयाँमा सुरु भएको र सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता १३०.७६ रुपैयाँदेखि ३९२.२८ रुपैयाँसम्म तोकेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार