AarthikBikash
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • एकैदिन १६ जनामा कोरोना संक्रमण

एकैदिन १६ जनामा कोरोना संक्रमण

  • आइतवार, चैत्र १२, २०७९
एकैदिन १६ जनामा कोरोना संक्रमण

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

२७९ पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै पछिल्लो २४ घण्टामा दुई जना कोरोनाभाइरस संक्रमणमुक्त हुँदा १५ हजार ५५९ जना कोरोनाभाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ४२ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार